उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी
deshsanchar.com · Fri Jul 03 13:57:56 GMT 2026

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन्।
Read full story at source (deshsanchar.com)