फागुन २१ को चुनाव खर्च झण्डै ५ अर्ब
nepalpress.com · Tue May 19 13:44:43 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ।
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ मा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
Read full story at source (nepalpress.com)