सांसदहरुले उठाए शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय
nagariknews.nagariknetwork.com · Fri Jun 12 09:06:41 GMT 2026

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गरेका छन्।
सांसद आशिका तामाङले राजमार्गमा प्रत्येक एक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्न माग राखिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)