वर्तमान सरकार सुशासनका लागि बनेको हो : अमरेश
nagariknews.nagariknetwork.com · Fri Jun 12 09:23:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतदेखि कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सम्बन्धी नीति तथा सार्वजनिक गुठी जग्गासम्बन्धी प्रतिवेदन तत्काल लागू गर्न सरकारसँग माग गरेका हुन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)