बाढीपीडित ८६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
annapurnapost.com · Fri Sep 04 08:48:32 GMT 2026

धादिङ : गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित जिल्लाकै पुरानो आदर्श माध्यमिक विद्यालयका बाढीपीडित विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरिएको छ।
गत भदौ १० र १४ गते आएको विनाशकारी बाढीबाट प्रभावित बाल बिकासका बिद्यार्थी देखि कक्षा १२ सम्मका ८६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला, डायपर, सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको हो।
Read full story at source (annapurnapost.com)