भोटेकोशी बाढीवारे चिनियाँ रक्षा मन्त्रालयले यस्तो विवरण सार्वजनिक गर्यो
rajdhanidaily.com · Fri Sep 04 09:13:31 GMT 2026

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको जिरोङ काउन्टीमा गएको पहिरोपछि उद्धार तथा राहत कार्यका लागि चिनियाँ जनमुक्ति सेना (पीएलए) र सशस्त्र प्रहरी बलले ७२६ जना जनशक्ति, २४ वटा इन्जिनियरिङ सवारीसाधन र ६० सेट विशेष उपकरण परिचालन गरेको चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले बताएका छन्।
शुक्रबार सैन्य सहभागिता’bout सोधिएको प्रश्नको जवाफ दिँदै जियाङले उद्धार टोलीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, सडक सफाइ, ढुवानी तथा राहत सामग्री वितरणसँगै चिकित्सा सेवा र महामारी रोकथामका काम गरिरहेको जानकारी दिए।
Read full story at source (rajdhanidaily.com)