दक्ष कामदारको तथ्यांक संकलन सुरु
deshsanchar.com · Fri Feb 24 16:50:52 GMT 2023
मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरेको छ।
विराटनगरमा शुक्रबार आयोजित इम्प्लोयर्स मिटका क्रममा महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यले दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए।
Read full story at source (deshsanchar.com)