स्वाइन्स्टाइगरको ‘अफ्रिकी फुटबल’ टिप्पणीबाट दुः खी आइभरी कोस्टका प्रशिक्षक
nepalbahas.com · Fri Jun 26 11:23:36 GMT 2026
स्वाइन्स्टाइगरको ‘अफ्रिकी फुटबल’ टिप्पणीबाट दुः खी आइभरी कोस्टका प्रशिक्षक
१२ असार, काठमाडौं । आइभरी कोस्टका मुख्य प्रशिक्षक एमर्स फेले जर्मनीका पूर्व कप्तान बास्टियन स्वाइन्स्टाइगरले गरेको ‘अफ्रिकी फुटबल’ सम्बन्धी टिप्पणीप्रति निराशा व्यक्त गरेका छन्। उनले उक्त अभिव्यक्तिमा अफ्रिकी फुटबलप्रति गलत धारणा र जातीय पूर्वाग्रह झल्किएको बताएका छन्।
Read full story at source (nepalbahas.com)