सुनचाँदीको मूल्य घट्यो
gorkhapatraonline.com · Thu Aug 27 07:16:27 GMT 2026

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई र चाँदीको मूल्य १० रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २० हजार नौ सय र चाँदीको चार हजार ९६५ रुपियाँ कायम भएको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)