भोटेकोशी बाढीमा ४ सयको शव फेला, एक हजारभन्दा बढी बेपत्ता
newsofnepal.com · Fri Aug 28 00:57:47 GMT 2026

काठमाडौँ ।
चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बिहीवार बेलुका सम्म रसुवा, नुवाकोट, चितवनलगायत जिल्लाबाट ४ सय जनाको शव फेला परेको छ भने एक हजारभन्दा बढी अझै बेपत्ता छन् ।
Read full story at source (newsofnepal.com)