सरकारले सडक दुर्घटनाको कारण किन खोजी गर्दैन ? : सांसद भण्डारी
baahrakhari.com · Fri Jun 12 10:35:09 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले सरकारले सडक दुर्घटनाको कारण किन खोजी नगरेको भनि प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा काभ्रेमा भएको दुर्घटनाबारे बोल्दै उनले सरकारले दुर्घटनाको कारणबारे खोजी गर्नुपर्ने बताए ।
बनेपाबाट महाभारत जाँदै गरेको बा ३ ख ३९ नम्बरको बस दुर्घटना हुँदा सातजनाको मृत्यु र १५ जना घाइते भएको सूचना पाएको बताए ।
Read full story at source (baahrakhari.com)