सर्वदलीय बैठकः उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने
ajakoartha.com · Thu Aug 27 07:17:00 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकले उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले भोटेकोशीलगायत नदी बेसिनमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीसहित जिल्लामा पर्न गएको मानवीय र भौतिक संरचनाको विनाशप्रति गहिरो शोक व्यक्त गर्दै सबै सक्रिय भएर उद्धार र राहतमा खटिन आह्वान गरेको छ ।
Read full story at source (ajakoartha.com)