बाढी निरीक्षणका लागि शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोटतिर
himalpress.com · Thu Aug 27 07:15:21 GMT 2026

काठमाडौँ- भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ सहभागी छन् ।
Read full story at source (himalpress.com)