भेप प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ
nepallive.com · Tue May 19 15:10:23 GMT 2026

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिवार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
Read full story at source (nepallive.com)