सर्वोच्चको आदेश: प्रचण्ड-बाबुरामलाई युद्ध अपराध मुद्दा नलाग्ने, बाल लडाकुलाई 'अयोग्य' नभन्नू
barnanmedia.com · Fri Jun 12 10:34:16 GMT 2026

सशस्त्र द्वन्द्वको क्रममा बाल सैनिकहरु भर्ना गरी प्रयोग गरेको मुद्दामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई युद्ध अपराधमा अभियोजन गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
शुक्रबार न्यायाधीशहरु सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको इजलासले संविधानले संक्रमणकालीन न्यायका प्रश्नहरु सत्यतथ्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग मार्फत सम्बोधन गर्ने व्यवस्था गरेको भन्दै तत्काल अभियोजनका लागि परमादेश दिन अस्वीकार गरेको हो।
Read full story at source (barnanmedia.com)