चीनले नेपाललाई हिमताल र मौसमसम्बन्धी पूर्वचेतावनी सूचना दिने
barnanmedia.com · Fri Sep 04 09:52:01 GMT 2026

काठमाण्डु – चीनले नेपाललाई हिमतालको जोखिम तथा मौसमसम्बन्धी आपत्कालीन सूचना निरन्तर उपलब्ध गराउने भएको छ।
काठमाण्डुस्थित चिनियाँ दूतावासका अनुसार चीनको जलस्रोत मन्त्रालयले नेपालमा उद्धार तथा विपद् राहत कार्यलाई प्रभावकारी बनाउन हिमतालको जोखिम, सम्भावित अवरोध र जलविज्ञानसम्बन्धी निगरानी सूचना उपलब्ध गराउनेछ।
Read full story at source (barnanmedia.com)