ओलीलाई बालेनको जवाफ- भ्रष्ट सिस्टमलाई समर्थन गर्दैन्
newsofnepal.com · Mon May 19 17:16:26 GMT 2025
काठमाडौँ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुक मार्फत जवाफ भएका छन् । सोमबार सिंहदरबारमा आयोजित एक बैठकमा ओलीले बालेनलाई लक्षित गर्दे उपस्थित नभएको भन्दै टिप्पणी गरेका थिए ।
Read full story at source (newsofnepal.com)