परिवारको गुजाराकै लागि कञ्चनपुरबाट रसुवा पुगेका एकै परिवारका तीन जना बेपत्ता
ratopati.com · Fri Sep 04 10:15:00 GMT 2026

धनगढी । ‘मेरो छोरोले प्रहरी बन्ने ठुलो सपना सजाएको थियो । दुई पटक परीक्षा दियो, सफल भएन । फेरि एकपटक फर्म भरेर नाम निकाल्छु भन्थ्यो । उसको त्यो सपना पनि पूरा हुन सकेन । अहिले छोराको लाससमेत भेटिएन ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, बैभापट्टी टोलकी ४२ वर्षीय फुलदेवी राना यति भन्दै भक्कानिइन् । केहीबेर उनी मौन बसिन् । आँसु पुछिन् ।
Read full story at source (ratopati.com)