रसुवा बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री
nepallive.com · Fri Sep 04 10:12:09 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोसीमा गएको भदौ १० गतेको विनाशकारी बाढीले जनजीवन अस्तव्यस्त बनाएका बेला चिनियाँ संस्थाले ठूलो परिमाणमा राहत सामग्री सहयोग गरेको छ ।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले ८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणमा २७ टन राहत सामग्री काठमाडौँ ल्याएको हो ।
Read full story at source (nepallive.com)