२० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई
annapurnapost.com · Fri Sep 04 10:13:49 GMT 2026
काठमाडौं : जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको विदाई गरिएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कराते टोलीको बिदाइ गरेका हुन्।
विदाईका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई जित वा हारको दबाब नलिई मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। प्रतिस्पर्धामा नतिजा जे आए पनि त्यहाँबाट धेरै सिक्ने अवसर र अनुभव प्राप्त हुने उनले बताए।
Read full story at source (annapurnapost.com)