४ हिमतालको पानी घटाइँदै, वैज्ञानिक भन्छन्– ‘जोखिम तालबाहिर पनि छ’
ekantipur.com · Fri Sep 04 10:09:50 GMT 2026

४ हिमतालको पानी घटाइँदै, वैज्ञानिक भन्छन्– ‘जोखिम तालबाहिर पनि छ’
जलवायु परिवर्तनसँगै हिमताल र हिमनदी विस्तार भइरहेका बेला पानीको सतह घटाउनु मात्र पर्याप्त नहुने वैज्ञानिकहरू बताउँछन्, हिमपहिरो र हिमबाढीको जोखिम रहेका हिमालय क्षेत्रको अध्ययन, जोखिम मूल्यांकन, पूर्वसूचना प्रणाली र सुरक्षित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
Read full story at source (ekantipur.com)