बाढी प्रभावित क्षेत्रमा ५०० सौर्य शक्ति सञ्चय उपकरण पठाइँदै
bishowkhabar.com · Thu Aug 27 07:15:38 GMT 2026

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्न ५०० वटा सौर्य शक्ति सञ्चय उपकरण पठाउने तयारी गरेको छ ।
बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आजै ती उपकरण पठाउने तयारी गरेको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
Read full story at source (bishowkhabar.com)