पाकिस्तान क्रिकेट विवादमा जिलेस्पीको टिप्पणी : जावेदले पहिले आफूलाई ऐनामा हेर्नुपर्छ
nagariknews.nagariknetwork.com · Fri Sep 04 10:10:20 GMT 2026
पाकिस्तान क्रिकेट टोलीका पूर्वप्रशिक्षक जेसन जिलेस्पीले राष्ट्रिय टोलीको पछिल्लो अवस्थाका लागि चयनकर्ताका अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताएका छन्।
पाकिस्तानले इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा लगातार दुई हार बेहोरेपछि मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुललाई हटाउनुका साथै सात खेलाडीलाई घर फर्काएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)