नुवाकोट पुगे ओली
baahrakhari.com · Fri Sep 04 10:17:25 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोट पुगेका छन् । उनी शुक्रबार अवलोकनका लागि नुवाकोट पुगेका हुन् ।
त्यसअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले पीडितका लागि एक करोड २० लाख पार्टीको तर्फबाट हस्तान्तरण गर्दै छ ।
Read full story at source (baahrakhari.com)