फुटबल विवाद : समितिले अध्यक्षसहित दर्जनको बयान लिने
hamrokhelkud.com · Sun Aug 08 16:44:52 GMT 2021
आइतबार, साउन २४, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको भनिएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ ।
Read full story at source (hamrokhelkud.com)