सञ्चारमन्त्री तिमिल्सिना शिक्षण अस्पतालमा, रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे लिए जानकारी
ratopati.com · Fri Sep 04 10:23:33 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन्।
मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
Read full story at source (ratopati.com)