चौलानी नदी पहिरोले आधा थुनिएपछि तटीय क्षेत्रमा सतर्कता
ekantipur.com · Fri Sep 04 10:21:06 GMT 2026

चौलानी नदी पहिरोले आधा थुनिएपछि तटीय क्षेत्रमा सतर्कता
नदी पूर्ण रूपमा थुनिए एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ ।
Read full story at source (ekantipur.com)