भोटेकोसी बाढी अपडेट: ३८९ शव फेला, ९७७ जना सम्पर्कविहीन
kendrabindu.com · Fri Aug 28 01:00:56 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीपछि बेपत्तामध्ये बिहीबार रातिसम्म ३८९ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीपछि बेपत्तामध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२ (विभिन्न मानव अंगसहित), नवलपरासीपूर्वमा ८७, नवलपरासी पश्चिममा २७, चितवनमा १३७ र तनहुँमा २८ जनाको शव फेला परेको हो।
Read full story at source (kendrabindu.com)