तपाइँको राशि कुन हो ? पढ्नुहोस् आजको फलादेश
bishowkhabar.com · Fri Aug 28 01:01:24 GMT 2026

काठमाडौं– आज विक्रम सम्वत् २०८३ भदौ १२ गते शुक्रबार ईस्वी सम्वत् २०२६ अगस्त, २८ नेपाल सम्बत ११४६ गुलाथ्व पुन्हि ।
आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३१ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
Read full story at source (bishowkhabar.com)