एरिक्सन युनाइटेड आउन सहमत
lokaantar.com · Tue Jul 05 00:14:52 GMT 2022
डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउन सहमत भएका छन् ।
प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका एरिक्सन फ्री ट्रान्सफरमा युनाइटेड आउन सैद्दान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ ।
Read full story at source (lokaantar.com)