ट्याङ्करभित्र लुकिरहेका ३० आप्रवासी सुरक्षा नियन्त्रणमा
kendrabindu.com · Fri Jun 05 01:50:25 GMT 2026

काठमाडौं । दक्षिणपूर्वी टर्कीको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउबाट धेरै मानिसहरूलाई बाहिर निकालेको देखाइएको छ।
Read full story at source (kendrabindu.com)