विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
khabarhub.com · Fri Jun 05 01:52:51 GMT 2026

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।
Read full story at source (khabarhub.com)