जोर्डनविरुद्धको खेल नखेलेका मेसी आज सुरुवाती ११ मा फर्किए, केहीबेरमा हुँदैछ अर्जेन्टिनाको केप भर्डेसँग भिडन्त
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत केहीबेरमा साविक विजेता अर्जेन्टिना र विश्वकपमा पहिलो पटक डेब्यु गरेको केप भर्डेबीच प्रतिस्पर्धा हुँदैछ।
मियामी स्टेडियममा नेपाली समयअनुसार पौने ४ बजे हुने यस खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसी सुरुवाती ११ मा फर्किएका छन् ।
Read full story at source (lokaantar.com)