राजविराज नगरपालिकाका कर्मचारीमाथि कुटपिट
gorkhapatraonline.com · Tue May 19 16:13:05 GMT 2026

राजविराज नगरपालिकाका सवइन्जिनियर मनोजकुमार यादवमाथि मंगलबार कार्यक्षेत्रमै कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि नगरपालिकाको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
नगरपालिकाका अनुसार वडा ८ मा सञ्चालन भइरहेको सडक निर्माण योजनाको निरीक्षण तथा अनुगमन गर्न गएको टोलीमाथि मंगलबार बिहान करिब १० बजे आक्रमण भएको हो ।
Read full story at source (gorkhapatraonline.com)