भक्तपुरमा सामूहिक म्हः पूजा
annapurnapost.com · Sat Nov 02 16:42:57 UTC 2024

भक्तपुर :
कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन्।
Read full story at source (annapurnapost.com)