काठमाडौं उपत्यकाका प्रयोगविहीन तार हटाइँदै
nepalviews.com · Fri Jun 12 11:48:12 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अग्रसरतामा सो कार्य अगाडि बढेको हो ।
Read full story at source (nepalviews.com)