विवाहेत्तर सम्बन्धका कारण युवकको हत्या, ६ जना पक्राउ
nepalipatra.com · Tue May 20 03:30:04 GMT 2025

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्दकुमार पण्डितको हत्याका ६ जना आरोपितलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सार्वजनिक गरेको छ ।
Read full story at source (nepalipatra.com)