प्रहरीले नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : आईजीपी कार्की
onlinekhabar.com · Fri Jun 12 11:53:58 GMT 2026

२९ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न सरुवा भएका प्रहरी निरीक्षक(इन्स्पेक्टर)हरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सरुवा भएका इन्स्पेक्टरलाई उनले उक्त निर्देशन दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)