भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो
nepallive.com · Fri Aug 28 01:07:43 GMT 2026

काठमाडौं– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका शवको संख्या बढ्दै गएपछि तिनको पहिचान र परीक्षणको जिम्मेवारी पोखरा केन्द्रित भएको छ। धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा भेटिएका १०२ शव व्यवस्थापन तथा परीक्षणका लागि पोखरा ल्याइएको हो।
भोटेकोशीले बगाएकाको खोजीका क्रममा विभिन्न जिल्लामा शव भेटिए पनि स्थानीयस्तरमै परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याउनुपरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
Read full story at source (nepallive.com)