बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने
khabarhub.com · Fri Aug 28 01:05:49 GMT 2026

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Read full story at source (khabarhub.com)