भोटेकोशी बाढी : ३८९ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (सूचीसहित)
aarthiknews.com

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ३८९ जनाको शव फेला परेको छ भने ९७७ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार राति १० बजेसम्मको विवरणमा बाढीमा परी ७३ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार भेटिएका शवमध्ये चितवनमा सबैभन्दा धेरै १३७ जना छन्। नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चिममा २७, तनहुँमा २८, गोरखामा ३२, धादिङमा ३३, नुवाकोटमा २८ र रसुवामा १७ जनाको शव फेला परेको छ।
Read full story at source (aarthiknews.com)