कुन जलविद्युत् आयोजनामा कसरी भइरहेको उद्धारको प्रयास ?
onlinekhabar.com · Fri Sep 04 11:16:38 GMT 2026

१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ ।
बाढीले १२ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि सयौँ कर्मचारी तथा श्रमिकको अवस्था अझै अज्ञात छ । सुरुङ, भूमिगत विद्युत् गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ ।
Read full story at source (onlinekhabar.com)