टोखाबाट १२ लाखभन्दा बढीको धनमाल चोरी
ratopati.com · Fri Sep 04 11:25:21 GMT 2026

काठमाडौँ । टोखा नगरपालिका-२ लबुमा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-६ का ५७ वर्षीय भाइ राजा गौतमको कोठाबाट गए राति १२ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
कोठामा कोही नभएको मौका पारी नगदसहित सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरी भएका हुन्।
Read full story at source (ratopati.com)