बुद्ध एयरको नयाँ सिरिजको जहाज आजदेखि व्यावसायिक उडानमा
onlinekhabar.com · Fri Sep 04 11:19:39 GMT 2026

१९ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरको नयाँ सिरिजको ‘एटीआर७२-६००’ जहाजले आज शुक्रबारदेखि व्यावसायिक उडान थालेको छ ।
आज बिहान दर्ता नम्बर ‘९एन-एओएस’ जहाजले काठमाडौंदेखि नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान गरेको छ । ६६ यात्रुसहित यो जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडान गरेको थियो ।
Read full story at source (onlinekhabar.com)