१० दिनपछि श्रीमानको जीवितै उद्धारपछि सेनालाई हरीशोभाको धन्यवाद
baahrakhari.com · Fri Sep 04 11:28:00 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीको कारण त्रिशुली 'थ्री ए' को सुरुङमा फसेका थिए ललितपुरका कविर महर्जन । १० दिनपछि उनको जीवितै उद्धार भएको छ ।
नेपाली सेनासहित विज्ञ र प्राविधिकहरूको टोलीले महर्जनलाई सकुशल उद्धार गरेका हुन् । सेनाले उनलाई काठमाडौं ल्याएसँगै उनको उपचार सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा भइरहेको छ । श्रीमानको १० दिनपछि जीवितै उद्धारको खबरलगत्तै हरीशोभा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् ।
Read full story at source (baahrakhari.com)