इजरायलद्वारा धादिङका बाढीप्रभावितलाई राहत सहयोग
baahrakhari.com · Fri Sep 04 11:29:16 GMT 2026

काठमाडौं । नेपालस्थित इजरायली दूतावासले आकस्मिक बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा आपत्कालीन मानवीय सहायता प्रदान गरेको जनाएको छ ।
इजरायली नियोग उपप्रमुख जानान बेबारले प्रभावित क्षेत्रको भ्रमण गरी बाढीका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई राहत झोला र अत्यावश्यक सामग्रीसहितका बाकस हस्तान्तरण गरेका इजरायली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Read full story at source (baahrakhari.com)