सांसद ढेंगामगर ‘अपहरण’: अंकगणितको राजनीतिक खेलमा मुख्यमन्त्री पोखरेल
kendrabindu.com · Mon Jul 26 11:27:58 GMT 2021
जनता समाजवादी पार्टी (जसपा)की सांसद पुर्मती ढेंगामगर ‘बेपत्ता’ भएपछि लुम्बिनी प्रदेशको राजनीति फेरि चर्चा आएको छ।
हालका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन्, उनीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन। तर, अल्पमतको सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम भने पारित हुँदैन। नीति तथा कार्यक्रम र बजेट पास गर्न सरकारले बहुमत सिद्ध गर्नुपर्छ। नत्रभने नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।
Read full story at source (kendrabindu.com)