कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
ratopati.com · Fri Sep 04 11:31:50 GMT 2026

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको हो।
Read full story at source (ratopati.com)