त्रिशूली–३ बी को सुरुङमा ४२६ मिटर भित्र पुगे उद्धारकर्मी
barnanmedia.com · Fri Sep 04 11:20:48 GMT 2026

नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् ।
भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)