अस्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’ को ब्याटिङ लगातार कमजोर, सुधार कहिले ?
barnanmedia.com · Fri Sep 04 11:26:09 GMT 2026
नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ । टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ ।
नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ । नेपालले पहिलो खेलमा अष्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो ।
Read full story at source (barnanmedia.com)